वन्यजन्तु संरक्षित जंगल फडानीमा तस्करलाई सुरक्षा निकायकाे संरक्षण , बन कर्मचारी पनि वास्ता गरेन्न

  • जेठ १७, २०७९
  • १०७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , जेठ १७ । नेपाल - भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन्न । भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे परसुरामपुर घाट र नरायनापुर घाट हुँदै वारिका गेडुवाजाेत , मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट छ ।

तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउं वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि १२ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ । काठ तस्करीबारे सुरक्षा निकायपनि अनभिज्ञ छैन्न कृष्णनगर इप्रका , गणेशपुर इप्रका र डालपुर सशस्त्र बीओपीकाे क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेकाे दुई देसबीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षाैता विपरित कार्य हाे साथै जानि जानि वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुमाथि नाकेल कस्न नसकेकाे सेक्टर बन कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रस्ट छ । राति तस्करहरुले परसुरामपुर घाट नजिकै लुकाएर राखेका काठका तस्बीरहरुl सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया दिनुहोस

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहाको खेलकुद विकास ...

ओम प्रकाश यादव लहान पुस ७ । आठ वर्षको लामो अन्तरालपछि सिरहामा जिल्लास्तरीय अन्तरविद्यालय यु&nda ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१