ताजा समाचार

कतारमा राष्ट्रिय फुटबल टोलिले दोश्रो मैत्रीपुर्ण खेल आज श्रीलंका सङ्ग खेल्दै

  • जेठ १७, २०७९
  • १५३३ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम 

दोहा, कतार- कतारमा राष्ट्रिय फुटबल टोलिले दोश्रो मैत्रीपुर्ण खेल आज श्रीलंका सङ्ग खेल्न लागेको हो।एएफसी एसियन कप छनौटका लागि प्रशिक्षण गर्न यतिखेर कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज श्रीलंकासंग अनौपचारिक मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल दोहा स्थित ग्राण्ड हमाद स्टेडियम (अल अरबी स्पोर्ट्स कल्ब)मा बेलुका ७ बजे सुरु हुनेछ। खेल हेर्न दर्शकलाई प्रवेश दिइने छैन ।

नेपालले यसअघि टिमोर लेस्टेसंग दुई दुईको बराबरी खेलेको थियो । त्यस्तै नेपालले शुक्रबार ओमानसंग पनि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

लाहानमा एलएमसी कलेजद ...

लाहान असोज १६ । लाहानस्थित एलएमसी कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतमा विशेष ...

ज्येष्ठ नागरिकहरूको ...

ओम प्रकाश यादव लहान असोज १६ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सप्तरी जिल्लाको खडक नगरपा ...

रासायनिक विषादीको अव ...

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤