ताजा समाचार

भगवानपुर गापामा नव-निर्वाचित प्रतिनिधिद्वारा गणतन्त्र दिवस मनायो

  • जेठ १६, २०७९
  • ८२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ जेठ - सिरहाको भगवानपुर गाउँपालिकामा बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले भगवानपुर गाउँपालिकामा भब्य रूपमा गणतन्त्र दिवस मनाएका छन्। उक्त गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको एक समुहले गणतन्त्र दिवस मनाएका छन्। कार्यक्रममा सयौं नेता कार्यकर्ता र जनप्रतिनिधिहरुको सहभगिता रहेको थियो। देश भरी आज १५ औं गणतन्त्र दिवस मनाए छन्। २०६५ साल देखि निरन्तर नेपालमा गणतन्त्र दिवस मनाउदै आएका छन्। जनताको वलिदानीपूर्ण जनयुद्ध र जनआन्दोलनको बलमा जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनको समझनामा गणतन्त्र दिवस मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤