Siraha Times
ताजा समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णनगर नगरपालिका वार्ड न १० को रैली टोल -टोलमा भब्यका साथमा सम्पन्न

  • वैशाख २७, २०७९
  • ११११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु , बैशाख २७ कृष्णनगर नगरपालिका राष्ट्रिय प्रजातन्त्र पार्टीले भव्य रैली सम्पन्न गरेको छ स्थानीय तहको निर्वाचन नजिक्दै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णनगर नगरपालिका वार्ड न १० का टोल - टोलमा आफ्नो रैली गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णनगर नगरपालिका मेयर पदका प्रत्याशी दीपक रजौरीया बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलो हो हलो लाई नै मतदान गर्न आग्रह गर्दै वडा र पालिकामा विकास र समृद्धिको प्रत्याभूति दिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको जित आवश्यक रहेको रजैरियाको भनाइ । राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णनगर नगर पालिका वार्ड न १० का वार्ड अध्यक्ष प्रत्याशी राम प्रकाश चौरसिया ( बरइ ) को उम्मेदवारी रहेको छ !

कृषकहरुको समस्याको निम्ति शिक्षा , स्वास्थय ,युवाहरुको रोजगारी तथा उनीहरूको उज्ज्वल भबिस्यको लागि आफुले उम्मेदवारी दिइको बरइले बताउनु भयो ! वार्ड सदस्य पदमा बुधइ मुराउ , राज कुमार यादव महिला सदस्यमा गिरजा देबी उपाध्या र दलित सदस्यमा उर्मिला धोबी को उम्मेदवारी रहेको छ ! राष्ट्रिय प्रजातन्त्र पार्टीले रैलीमा गाडी,मोटरसाइकल , ट्रक्टर र आटाे रिक्सा लगायत रैलीमा सयांैको संख्यामा कर्याकर्ता र समर्थक सहितको रैली सफलता पुर्बक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१