ताजा समाचार

गापा अध्यक्ष यादवद्वारा बाह्र कक्षाकाे उदघाटन र नव भवनकाे शिलान्यास

  • चैत ४, २०७८
  • १६८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शिव कुमार साह लहान फाल्गुन ३ सखुवानन्कारकट्टी गाउँपालिका अन्तर्गत श्री मा.बि महेशवारीमा अध्यक्ष केदारनाथ यादवले बाल्यकालकाे पढाइ गरेको प्रा.बि. विधालयलाई बुधबार भब्यरुपमा 10+2 को अनुुमति प्रदानगरी कक्षा उदघाटन गरेको छ । कार्यक्रमकाे अध्क्षता वाडा नं ५ काे वाडा अध्यक्ष बैधनाथ यादव,प्रमूख अतिथि सखुवानान्कारकट्टी गापा अध्यक्ष केदारनाथ यादव रहेको थियोे भन्ने अतिथिहरुमा शिक्षा शाखा प्रमुख भाेगेन्द्र यादव अतिथिमा प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा रहेकाे थियोे । कार्यक्रममा गत आर्थिक वर्षमा निर्माण गरिएको सुविधा सम्पन्न भवनको अध्यक्ष यादवले उदघाटन गरेको छ । भने आर्थिक वर्ष २०७८/०७९ मा निर्माण गरिने चार काेठे सुविधा सम्पन्न भवनको शिलान्यास गरेको छ । साथै सुविधा सम्पन्न ICT, बिज्ञाण प्रयोगशाला,कम्प्युटर ल्याब, पुस्तकालय बिधीबतरुपमा उदघाटन गरेको छ । स्थानीय अभिभावकहरु भन्नू हुन्छ अव याे ठाउँमा पलस टु संचालन भएपछि हामीहरुलाई सजिलो भयाे घरमै बसेर हाम्रा वालवालिकाहरु उच्च शिक्षा हाँसिल गर्न सजिलो भएकाेले गापा अध्यक्षकाे काम काजकाे प्रशंसा गरेको थियो ।
 
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤