धर्मेंद्र कुमार कुर्मी / गेडुवजोत /फागुन १५ सशस्त्र प्रहरीद्वारा बरामद राखेको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ I मुनी लुकाइ छिपाइ राखेको ४ वटा सालको गोलिया झन्डै काठ सोमवार सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ गेडुवजोत काे एउटा बगैचा मा लुकाएर राखिएकाे अवस्थामा १८ क्युफिट सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ। बिहान साढे नाै बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले सहित ४ लाख बराबरकाे काठ बरामद गरेकाे छ । नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic