ताजा समाचार

लालु चौधरी ले देशका नेताहरूलाई ब्यक्तिगत बिचार र आफ्नो सुझाव सल्लाह दिदै

  • फागुन १६, २०७८
  • १६७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तु बिजायनगर गाउंपालिका ७ गेडुवजोत को लालु चौधरी यी नेताहरूले जता जता भने पनि कुरा त यिनै हुन नि त नेपाल को संविधान भन्दा माथि mcc हुन्छ।हिजो तेहि नेपाल को संविधान भन्दा माथी राजा भयर राजा फालेको हैन हामी ले ?भोलि अमेरिका बाट आउने मान्छे ले नेपाली जनता माथि शोषण गर्ला बलात्कार गर्ला अनि तेस मान्छे लाई नेपाल को कानुन लाग्ने कि नलाग्ने? अमेरिकी सेना आयर बस्छ भोलि चीन सँग टक्कर गर्न खोजी राहेछ।भोलि चीन सँग टक्कर गर्याे भने यति सानो नेपाल देशको हालत के हुन्छ? भोलि अफगानिस्तान र युक्रेन जस्तो हुदैन र?भोलि चीन ले अमिरिकी सेना लाई आक्रमण गर्याे भने यो चही नेपाल मा छ यिनीहरु लाई चही आक्रमण गर्नु हुदैन भन्छ?अनि नेपाली जनताको हलत के हुन्छ ?लौ यी सोधे जस्तो त नहोला तर भयो भने चै नेपाल बाकी रहन्छ त? तेहि भएर गाईवस्तु वाली खानु भन्दा पहिले बार बारेर बाली नै खान नदिनु बेस हुन्छ तेहि भएर अहिले पनि समय छ नेता ज्यु हरु।आफू र देशलाई सुधारनुस।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤