ताजा समाचार

न्यूनतम कर्जा प्रवाहको समयसीमा थप

  • फागुन १३, २०७८
  • ८४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौँ । तोकिएको क्षेत्रमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्न बैङ्कलाई हम्मेहम्मे परेको अवस्थामा नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशनमा परिमार्जन/संशोधन गरी न्यूनतम कर्जा प्रवाहको समयावधि थप गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि राष्ट्र बैङ्कले आगामी २०८२ असार मसान्तसम्मको अवधिलाई लक्षित गर्दै निश्चित क्षेत्रको कर्जा लगानीको थप प्रतिशत तय गरेको हो ।

केन्द्रीय बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन–२०७८ मा संशोधन/परिमार्जन गर्दै वाणिज्य बैङ्कले कृषि क्षेत्रमा २०७९ असार मसान्तसम्म १२ प्रतिशत, २०८० असार मसान्तसम्म १३ प्रतिशत, २०८१ असार मसान्तमा १४ प्रतिशत र २०८२ असार मसान्तमा १५ प्रतिशत पु-याउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤