Siraha Times
ताजा समाचार

सिटीईभिटीकाे ३४ औं दिवसको अवसरमा जय किसान बहुप्राविधिक शिक्षालयमा सरसफाई

  • फागुन १२, २०७८
  • १५२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रमोद सहनी  रौतहट : रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालयमा आज सरसफाई, बृक्षारोपन तथा रक्तदान कार्यक्रम रहेको थियो । दौड प्रतियोगिता २ सय मिटर को रहेको थियो भनी कृषि वाली विज्ञानमा तेस्रो वर्षमा अध्ययनरत रामकुमार यादव २४ सेकेन्डमा पहिलो स्थान प्राप्त गरेका छन्। इन्जिनियिङ्ग विभागको दोस्रो वर्षको दोस्रो सेमेष्टर प्रणालीमा अध्ययनरत विद्यार्थी लुक्मान अख्तर २४.०३ सेकेन्डमा दोस्रो स्थान प्राप्त गरेका रहेका छन्। भनी कृषि वाली विज्ञानमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी पृथ्वी नारायण प्रसाद यादव ले २४.०३ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरेका रहेछन् ।

त्यसै गरी केटीहरुको ग्रुपमा आईटी विशेष विभागको पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत छात्रा सञ्जु सार्की २९.९६ सेकेन्डमा पहिलो स्थान प्राप्त गरेकी छिन्। इन्जिनियिङ्ग विभागको तेस्रो वर्षको दोस्रो सेमेष्टर प्रणालीमा अध्ययनरत नेहा शाह ३०. सेकेन्डमा दोस्रो स्थान प्राप्त गरेकी रहेछिन् । भन्ने कृषि वाली विज्ञानमा पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत निभा कुमारी ठाकुरले ३३.०३ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरेकी रहेछिन्।

नेपाल रेड क्रस रक्तदान कार्यक्रममा कृषि वाली विज्ञानमा दोस्रो वर्षमा अध्ययनरत प्रमोद कुमार सहनी समेत १५ जनाले आफ्नो रक्तदान कार्यक्रममा रक्तदान गरेको हो। सो कार्यक्रममा प्रमुख अतिथि ई. धनोज कुमार यादव,विशिष्ट अतिथि प्रशासन कार्यालयका प्रशासन प्रमुख मुकेश कुमार शाह,अतिथि :- ई. नन्द किशोर राय,सूचना प्रबिधि विभागिय प्रमुख सर्वेश कुमार पाठक,विशाल मल्लिक,रामानन्द यादव,भोला राय यादव,रीता कुमारी साह,गोविन्द कुमार महतो,शिव दयाल यादव,कविता कुमार साह,राजु चौधरी,रुपेश यादव,महेश्वर मिश्र, रमेश श्रीवास्तव,राम निवास यादव,त्यसैगरी सम्पूर्ण कार्यक्रमका संचालक तथा उद्घोषक रुपमा रहेका कृषि बाली विज्ञान विभागका प्रमुख सुशिल नारायण शाह ले जानकारी दिए।

सर्वेश कुमार पाठकहाजरी प्रतियोगिता, त्यस्तै हाजरी प्रतियोगितामा इन्जिनियिङ्ग विभागको पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत अभिनाश कुमार साह , अजय कुमार पटेल , बृजेश शर्मा , चन्दन शर्मा र कपल शर्मा सहित पहिलो स्थान प्राप्त गरेको छन्। आईटी विशेष विभागको पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत रितिनन्दन बैठा , मो. शाहनवाज अन्सारी , अन्त्रम भूल, मिना हाया, र प्रमिला नेपालीको समुहले दोस्रो स्थान प्राप्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१