ताजा समाचार

जनता प्रगतिशील पार्टी पूर्णता पायो

  • फागुन ३, २०७८
  • २१२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , फागुन ३ हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । प्रगतिशील पार्टीको कार्यसमिति ३३ सदस्यीय बनेको छ । जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टीको आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो। जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाण पत्र दिएको छ l अध्यक्षमा हृदयेश त्रिपाठी , बरिष्ठ उपाध्यक्षमा डा. शिव जी यादव, उपाध्यक्षमा हर्क लाल सिंह राजवंशी, उपाध्यक्षमा मोहम्मद साविर हुसेन, उपाध्यक्षमा फरहान अकबाल खां, महासचिवमा ईश्वर दयाल मिश्र तथा डा. भरत कुमार थापा लगायत रहेका छन् l पार्टी लाई निर्वाचन आयोगले चुनाव चिन्ह कोदालो लिएको किसान दिएको कुरा जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र ले बताउनुभयोl

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤