ताजा समाचार

लोकल मदिरा नियन्त्रणमा लिई प्रहरीद्वारा नष्ट

  • माघ २२, २०७८
  • ११३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह माघ २२ , शनिबार: बोदे बर्साईन सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ कुश्मुहारबाट ईलाका प्रहरी कार्यालय बोदे बर्साईन र सशस्त्र बेश क्याम्प बोदे बर्साईनको संयुक्त प्रहरीे टोलिले ७५ लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बोदे बर्साईन बाट खटिएका प्रहरी टोलिद्वारा उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएको हो ।संयुक्त प्रहरी टोलिले उक्त परिमाणको घरेलु मदिरा लुकाई छिपाई गरि पसलमा बेचबिखन गरिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रमुख साहले बताए । प्रहरीले नियन्त्रणमा लिइएको घरेलु मदिरा कार्यालय नजिकै रहेको खालि भुभागमा स्थानिय प्रतिनिधि र बुद्धिजीवी- समाजसेवीको रोहबरमा खाल्डो खनि नष्ट गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤