ताजा समाचार

नक्कली नोट २ लाख ९६ हजारसहित १ जना बाराबाट पक्राउ

  • माघ १९, २०७८
  • ११९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा १९ माघ । सिम्रौनगढ नगरपालिका वडा नम्बर २ स्थित हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा शस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पिपरियाका किशोरी साह रहेका छन् । ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा सवार साहलाई मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहको साथबाट २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए । उनको साथबाट १२ हजार १४५ सक्कली रुपैयाँसमेत फेला परेको डीआईजी ठाडाले बताए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤