ताजा समाचार

हिन्दु युवा शक्ति कपिलवस्तुलाई आयाे धम्की

  • पुस ५, २०७८
  • १४६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु : हिन्दु हरु काे संगठन एवं हिन्दुहरु काे हकअधिकार काे बारेमा निरन्तर रुपमा काम गर्दै आएकाे हिन्दु युवा शक्ति कपिलवस्तु काे मायादेवी गाउपालिका काे कमिटीलाई धम्की आएकाे छ । हिन्दुहरुलाइ संगठित , गाै संरक्षण र गुरुकुल शिक्षाको उद्देश लिएर कपिलवस्तु जिल्ला सक्रिय रहेर एउटा छुट्टै पहिचान र चर्चामा आएकाे हिन्दु युवा शक्ति कपिलवस्तु काे मायादेवी गाउपालिका काे फेसवुक आइ डि मा गाली गर्दै एक जनाले धम्की दिइएका हुन । हिन्दु युवा शक्ति मायादेवी काे फेसवुक आइ डि मा गणेश शंकर पाण्डेय काे फेसवुक आइ डि बाट म इन्डिया बाट बाेल्दैछु । भन्दै अश्लील गाली समेत दिदै धेरै नराम्रो शब्दहरुकाे प्रयोग गरेको हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा ले जानकारी दिनु भयो । वर्मा का अनुसार याे अाइ डि हिन्दु काे नभइ ग‌ैर हिन्दु रहेको कारणले यस्तो खाल काे भाषा काे प्रयोग गरिरहेका छ । यस्तो आई डि चलाउने लाई नियमकानुन अनुसार कार्यवाही काे लागि समेत भन्नू भयो । हिन्दु युवा शक्ति कपिलवस्तु संगठन काे समिति महाराजगन्ज नगरपालिका , कृष्णनगर नगरपालिका , बुद्धभुमि नगरपालिका , मायादेवी गाउपालिका र शुद्धाेधन गाउपालिका यश संगठन काे समिति निर्माण भइसकेका हाे । संगठनले निरन्तर हिन्दुहरु माथि अत्याचार र अन्याय भएको खण्डमा विभिन्न किसिमको विरोध कार्यक्रम लगायत अन्य कार्यक्रमहरु गर्दै आएकाे हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤