खानेपानी तथा बायोस्टेयण्ड फिल्टर सम्बन्धी अभिमुखीकरण कार्यक्रम

  • मंसिर २६, २०७८
  • १००२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी बिजयनगर कपिलवस्तु – खानेपानी तथा बायोस्टेयण्ड फिल्टर सम्बन्धी अभिमुखीकरण कार्यक्रम शिवराज नगरपालिका वड़ा नं १० लालपुरमा सम्पन्न भएको छ । शिवराज नगरपालिका वड़ा नं १० को आयोजना र पोषण बायोस्टेयण्ड फिल्टर प्रबर्धन तथा स्वच्छता केंद्रको समन्वयमा उक्त कार्यक्रम शिवराज – १० लाई सुरक्षित खानेपानी सबैका लागी सधैका लागी, सुधारौं बानी पिउने गरौं सुरक्षित पानी’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा पोषण बायोस्टेयण्ड फिल्टर प्रबर्धन तथा स्वच्छता केंद्रका प्रबन्ध निर्देशक दयाराम शर्मा र राधिका केसीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बोल्दै शर्माले हामीले पिउने पानी सुरक्षित र सफा भएमा मात्र हामी स्बस्थ हुने भएकोले सुरक्षित खानेपनी हामीले बिशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । वड़ा नं १० लाई पुर्ण सुरक्षित खानेपानी वड़ा बनाउने उदेश्य सहित यो कार्यक्रम संचालन गरिएको वड़ा अध्यक्ष मन्जु मिश्रले जानकारी दिनु भएको छ । वड़ामा नयाँ प्रविधिका बायोस्टेयण्ड फिल्टर २-४ दिन भित्र बितरण गर्ने बाचाका साथ वड़ा अध्यक्ष मिश्रले कार्यक्रम सम्पन्न गर्नु भएको थियो । कार्यक्रममा २५ जनाको सहभागीता रहेको थियो ।,कार्यक्रममा सुरक्षित खानेपानी सम्बधमा बोल्दै लोसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले सुरक्षित खानेपनीमा बिशेष ध्यान दिएको भन्दै वड़ा अध्यक्ष मन्जु मिश्रलाई धन्यबाद समेत ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१