Siraha Times
ताजा समाचार

युवा शक्तिलाई स्वास्थय राखन खेलमा लगाउनु पर्छ: वडा अध्यक्ष पंडित

  • मंसिर १८, २०७८
  • १०९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ मंसिर - स्वास्थको लागी खेल्कु युवाहरुको लागी खेल्कुद मुलनाराको अभिभराको प्रमानित गर्दै। सिरहाको लहान नगरपालिका वडा नम्बर ४ मा कृकेट टुनामेन्टको उदघाटन भएको छ। माओवादी केन्द्रका युवा नेता मनोज सहनीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा लोकप्रीय नेता बिजय गुप्ता रहनु भएको थियो। बिशिस्ट अतिथिमा सम्बन्धित वडाका अध्यक्ष रामनाथ पंडित, राज कुमार पासमान, आशानन्द यादव,अनिल परियार,अतिथिहरुमा मो. मोखतार अन्सारी,किसुन देब मुखिया,श्यामसुन्दर साह लगायतका दर्जनौं अतिथिहरुको सहभागीता रहेको थियो। प्रमुख अतिथि गुप्ताका अनुसार खेल्ले सद्भाव जोडने काम पनि गरेको छ,भन्दै अर्को खेल्ले अन्तर्राष्ट्रिय जगतमा चर्चित खेल मान्ने गरेको छ्।अहिलेको युवाहरू कुलत र लागुऔषधको सिकार भन्दै गरेको अबस्था छ।त्यो कुलको बानी हटाएर नाउँने नयाँ पुस्ताका युवाहरूलाई खेलमा समाबेश गराई समाजमा रूपान्तरण गर्न आग्रह गरेका थिए। बिशिस्ट अतिथि पंडितका अनुसार युवा शक्ति देशका कर्ण धार हुन् युवाहरूलाई स्वास्थको लागी खेलमा लगाउनु पर्ने जरुरी रहेको बताए।युवाहरूको साथ र सहयोग कर्मनिष्ठा पुर्व क दिने छु प्रतिबद्धता ब्यक्त गर्नु भयो। उक्त टुनामेन्टमा १२ टिम भागलिएका छन् भने आयोजकले जानकारी दिनु भयो। प्रथम र दृत्य र तृतीय हुने टिमलाई आयोजकको निर्णय अनुसार पुरस्कार दिने आयोजकले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१