ताजा समाचार

पशुपती भोजनालय एंड लजका संचालक रामसागर मण्डलद्धारा पानि र मास्क वितरण

  • मंसिर १७, २०७८
  • १३६९ पटक पढिएको
  • संजय महरा
alt

काठमाण्डौ ÷मंसिर १७ गते,
काठमाण्डौमा अति गरिव, विपन्न तथा सडकपेटिहरुमा वसिरहेको मानिसहरुलाई पानि र मास्क वितरण गरिएको हो । सिरहा जिल्लाका सिरहा नगरपालिका वडा नम्बर १२ सारस्वर घर भएका रामसागर मण्डलले आज बाला चतुर्दशीको अवसरमा लायन्स क्लवमार्फत पानि र मास्क वितरण कार्य सम्पँँन्न गरिएको हो । समाजसेवि रामसागर मण्डलले विगत २० वर्षभन्दावढी समयदेखी काठमाण्डौमा परिवार सहित वसिरहको छ । समाजसेवी रामसागर मण्डलले आफनो पशुपति भोजनालय एंड लजका संचालक तथा प्रवन्ध निर्देशक समेत रहेको छ ।
 तराईका जिल्लाबाट काठमाण्डौ जाने प्राय मानिसहरुको भरोसाको केन्द्र बिन्दु रहदै आएको रामसागर मण्डल सवैको मनमा रहेको छ । कुनै समस्या परेको समयमा तराईका मानिसहरुले पशुपति भोजनालय एंड लजका संचालकलाई सम्झिने गर्दछ । विदेश जाने वेला होस या विदेशबाट समस्याले काठमाण्डौमा आएकोवेला समस्यालिएर समाजसेवी रामसागर मण्डललाई मानिसहरु भेटेर आफनो समस्या बताउने गर्दछ । काठमाण्डौमा समस्या परेको वेला समाजसेवि मण्डल निःस्वार्थ समस्यालाई समाधान गरिदिनु हुन्छ । होटल व्यवसाय महासंघका अध्यक्ष समेत भईसकेका रामसागर मण्डलले काठमाण्डौमा अपरिचित व्यक्तिबाट मधेशका मानिसहरु ठगिने गरेको वढी सहायतका लागि समाजसेविनिर आफनो उद्धारकालागि आउने गरेको छ । समाजसेवी रामसागर मण्डलले गरिव,असहाय तथा अतिविपन्न लाई सिरहादेखी काठमाण्डौ सम्म सहयोग गरिरहेको छ  ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤