ताजा समाचार

महाधिवेशन गर्न एमाले चितवन आउनु गौरवको कुरा हो, विकास देखेर जानुहुन्छ : मेयर रेनु दाहाल

  • मंसिर ११, २०७८
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं मंसिर ११। चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल महानगरको काम र पार्टीको पालिका अधिवेशनका कारण व्यस्त छिन्। आफू मेयर निर्वाचित भएपछि महानगरमा नाटकीय विकास गर्न सफल भएको उनको भनाइ छ। १० अर्बभन्दा बढी बजेट विनियोजन गरेर महानगरका सबै वडा, स्थानमा पक्की सडक पुर्याउन सफल रहेकी उनी शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सोचेभन्दा बढी काम भएको दाबी गर्छिन्। उनका पिता तथा चितवनबाटै प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण यति धेरै बजेट महानगरमा ल्याउन सफल भएको उनले बताइन्। विकास निर्माणको हिसाबले आगामी चुनावमा भरतपुरमा माओवादीले नै जित्ने दाबी पनि उनले गरिन्।
१० अर्बभन्दा बढी बजेट विनियोजन गरेर महानगरका सबै वडा, स्थानमा पक्की सडक पुर्याउन सफल रहेकी उनी शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सोचेभन्दा बढी काम भएको दाबी गर्छिन्। उनका पिता तथा चितवनबाटै प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण यति धेरै बजेट महानगरमा ल्याउन सफल भएको उनले बताइन्। विकास निर्माणको हिसाबले आगामी चुनावमा भरतपुरमा माओवादीले नै जित्ने दाबी पनि उनले गरिन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤