ताजा समाचार

लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान सरावल गाउँपालिकामा आज बाट सुरु

  • मंसिर ९, २०७८
  • ५९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / मंसिर ९ । आज पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान घरबाटै सुरु गराैं , महिला हिंसा अन्त्य गराैं भन्ने मुल नाराका साथ सुरु भएकाे छ । सरावल गाउँपालिकाकाे आयाेजना तथा समन्वय एवम् स्ट्राेम फाउन्डेसन नेपाल , ए.वि.सि नेपाल नवलपरासी , बेस नेपाल , सुआहारा बेस नेपाल काे सहयोगमा अभियान सुरु गरिएको हाे । सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीक उपप्रमुख अब्दुल रहमान चुरिहारकाे प्रमुख आतिथ्यता एवम् सरावल गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अनेन्द्रनाथ रायकाे विशिष्ट आतिथ्यतामा १६ दिने अभियान सुरु भएकाे हाे । अभियान कार्यक्रममा सरावल गाउँपालिकाका याेजना शाखा प्रमुख राजन बस्याल , स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटा ,प्रशासन शाखा प्रमुख देशकान्त बस्याल , गाेबरहिया प्रहरी चाैकीका हवल्दार लाेक बहादुर थापा , पत्रकार सुरेश यादव , महेश यादव , ए. वि.सि. नेपालकि प्रतिनिधि साईदा निशा पठान , सरावल गाउँपालिकाकि कार्यपालिका सदस्य निन्दा धाेबी र बेस नेपालकि राधाकुमारी पंजियार लगाएतकाे उपस्थिति रहेकाे कार्यक्रम सञ्चालिका दुर्गा वि.कले जानकारी दिनुभयाे ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤