ताजा समाचार

आउने समयमा करको दाईरा बढाउनु पर्छ: अर्थ मन्त्री साह

  • मंसिर ४, २०७८
  • ९९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ मंसिर-प्रदेश नम्बर २ का अर्थ मन्त्रालयले पहिलो पल्ट प्रदेश २ मा कर दिवस समारोहको आयोजना गरेको थियो।सिरहाको लहान स्थित रहेको बाटीका टुरीजममा कर दिवसका आयोजना गरेका थिए।उक्त कार्यक्रममा सिरहाका कर असुली गर्ने अधिकांश कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश न.२ का आर्थिक मामिला तथा योजना मन्त्री सैलेन्द्र साहका अनुसार कर छ्ली हैन कर रहरको रूपमा सबैलाई तिर्नु पर्छ जनसमुदायमा आग्रह र अपिल गरेका थिए। सेवा ग्राहीहरुको लागी सेवा सुबिधामा कार्यालयहरुलाई ध्यान दिनु पर्ने चर्चा गर्दै तीन तहकै समन्वयको कमिरहेको बताउनु भयो। आउने दिनमा प्रदेश सरकारले जुन समृद्धिमा जोड दिनु भएको त्यो मानव सुचाङ्कको अधारमा बजेट निर्धारण गर्नु पर्छ त्यसमा हामी बिमती छौं ।

बिकास भने नागरिकलाई अनुभुती अनुरुपको बिकास हुनुपर्छ र संघीयता प्रति जुन जनतामा बिश्वासनियता घटदै गरेको अवस्था छ।करको आउने बर्षमा करको दाईरा बढाउनु पर्ने बताउनु भयो।कृषिको कर दिबस पहिलो पल्ट मनाउन लागेका छ्न।ट्राफिक कार्यालयलाई र सिमेन्ट फ्याक्टरीलाई करको दाईरामा ल्याउने बताउनु भयो। विशिष्टमा धनगढीमाई नगरपालीका मेयर हरि नारायण चौधरीका अनुसार हामीले करको विषयमा सोचनु पर्ने हुन्छ तिन तहको सरकारको अनुशुचि फरक फरक छ्। जसले पैसा दिन्छ हुकुम उसैको चल्छ।

कर हामी सबैले तिरौ र कर चुहावट कसरी नियन्त्रण गर्ने र आर्थिक प्रबन्धन करिब ब्यस्थापन गर्ने र कर असुल गर्ने कार्यालयहरुलाई ब्यस्थापन गर्न बताए। करको छली हैन कर्को दाईरामा सबैलाई लगौउ र सूचना प्राविधिको अधिक्तम प्रयोग गरौं बताउनु भयो । अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वकर्मा, धर्मेन्द्र पासमान, बिरेन्द्र नेपाल प्रदिप सिंह,घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव,धनगढीमाई नगरपालीका प्रमुख प्रसास्किय अधिकृत लगायत करसंग सम्बन्धित कार्यालयका प्रमुखहरुको सहभागीता रहेको रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤