ताजा समाचार

सखुवानन्नकारकट्टी - ३ मा बेचन यादव सर्वसम्मत सभापतिमा निर्वाचित

  • कार्तिक २७, २०७८
  • ९६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २७, कार्तिक । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको सखुवानन्न्कारकट्टी गाउँपालिका वडा नम्बर - ३ मा आज नेपाली काङ्ग्रेसको वडा कमिटी निर्विरोध रुपमा चयन भएको छ । नवगठित कमिटीको वडा सभापतिमा बेचन यादवको नेतृत्वमा १५ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो । नवगठित समितीको उप- सभापतिमा प्रशुराम चौधरी , सुनिता साफी , सचीवमा जगरनाथ यादव , अभय यादव , सह- सचीवमा बुदुर यादव , प्रबिन्द्र यादव , सदस्यहरुमा राजकुमार यादव , किरण गुप्ता , हरिचन यादव लगायत १५ सदस्य समिती चयन भएको छ । त्यस्तै पार्टीकै क्षेत्रीय प्रतिनिधिहरुमा रामबिलास यादव, बिरेन्द्र प्रसाद यादव , ललित कुमार यादव , शत्रुधन गिरी लगायत १५ प्रतिनिधि सर्वसम्मत रुपले चयन भएको युवा नेता बिनोद अधिकारीले जानकारी दिनुभएको छ । समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤