ताजा समाचार

मधेसी दलमा मन्त्री नपाए पार्टी फोरने काम बाहेक केहि हुनेबला छैन: काङ्ग्रेस नेतृ यादव

  • कार्तिक १८, २०७८
  • १२३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ कार्तिक - सिरहामा नेपाली काङ्ग्रेसको आम सभा सम्पन्न भएको छ।काङ्ग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारको पुर्व उप प्रधानमन्त्री राम चन्द्र पौडेले प्रमुख अतिथिको आसन बाट बोल्दै देशमा समृद्धिको काम गर्न काङ्ग्रेस पार्टीको खाचो रहेको बताउदै।जनताको समस्या समाधान गर्न काङ्ग्रेसलाई नै मतदान गर्नु पर्छ कुरामा जोड दिएका थिए। कम्युनिस्टहरु पार्टी बिभाजन गर्नु बाहेक केही परिवर्तन गर्न सकिदैन।स्थानीय सरहरुमा बिकासको सटा बिनासको काम मात्र गरेको नेता पौडेलले टिप्पणी गर्नु भयो। बिशिस्ट अतिथि नेतृ चित्रलेखा यादवकी अनुसार नेपाली काङ्ग्रेसको राजनीति गरिब र धनीलाई जोडने काम काङ्ग्रेसले नै गरेको हो।नेपाली समाजलाई एकता बध गर्न चाहन्छ। काङ्ग्रेस सरकारमा पुग्दा देशमा भ्रष्टाचार उन्मुनको अभियान लाई निरन्तरता दिनु पर्छ बताउनु भयो। नेपाली काङ्ग्रेस भित्र शक्ति र सामर्थ्य रहेको बताए ।

बिशिस्ट अतिथि सीता देबी यादवकी अनुसार तराईमा काङ्ग्रेस पार्टी बाहेक अरु पार्टी टिकन सकदैन यादव उक्त कुरामा जोड दिनु भयो।रोगी शरीरले कुनै काम गर्न सकिदैन। नयाँ पुस्तालाई पार्टी को राजनीति कुनै ब्यापार होन सेवा हो म जनसमुदायहरुलाई प्रकाश पार्नु भएको थियो। उक्त कार्यक्रमको अतिथिहरुमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादव,तपेश्वर महतो नेता पंचलाल महतो, केन्द्र सदस्य गिरि राज घिमिरे,केन्द्र सदस्य,राम कृष्ण यादव बद्री पान्डे,किरण यादव,पदम नारायण नरेश कुमार यादव प्रदेश सभा सदस्य,पुर्व सांमसद मो.मुख्तार मियाँ पार्टीका कोषा अध्यक्ष सिता देबि यादव,सिरहा नगरपालीका मेयर प्रत्यासी डा.शुभास चन्द्र यादव लगायतका हजारौं हजार नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤