ताजा समाचार

तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट

  • कार्तिक १५, २०७८
  • ८५२ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साह विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार ८०० मूल्य बराबरको बारुदजन्य पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आज नष्ट गरिएको हो । प्रहरीले किङ्ग कोब्रा ७४ बण्डिल, फलझरी २९ बण्डिल, बुलेट ९८ प्याकेट, ग्राउण्ड चक्र ५७ प्याकेट, रकेट ३८ प्याकेट, झिरझिरे ३८८ प्याकेट, रेड फ्लावर १ बण्डिल, स्काई फ्लाक्स २ बण्डिल र जिली जिङगल्स २ बण्डिल पटाका खाल्डो खनेर पानीले भिजाई पुरेको हो ।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤