ताजा समाचार

लुकाई राखेकाे अवस्थामा प्रहरिले अवैध जंगली काठ गरे बरामद

  • कार्तिक ३, २०७८
  • ११३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेंद्र कुमार कुर्मी समयमा ईलाका प्रहरी कार्यालय गणेशपुर कपिलबस्तुबाट खटिएको प्र.नि. रण बहादुर बिष्टको कमाण्डमा ६ जना,प्रचौ ठाकुरापुरबाट प्र.स.नि हेम बहादुर जि.सी.को कमाण्डमा ४ जना र बि.ओ.पी डालपुरबाट स.प्र.नि कृष्ण के.सी.को कमाण्डमा ८ जनाको संयुक्त गस्ती टोलीले जिल्ला कपिलवस्तु विजयनगर गाउँपालिका ७ परशमपुर घाट स्थित खोलाको किनारमा वेवारिसे अवस्थामा रहेको सिसौ जातको काठ १० गोलिया (४० क्युफिट) मुल्य १४०००० बराबरको काठ फेला पारी बरामद गरी सब डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤