ताजा समाचार

जसपा नेता महतोद्धारा नव नयुक्त मन्त्री यादवलाई दोसल्ला ओढाएर सम्मान

  • असोज ३०, २०७८
  • ८१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३१ असोज - सिरहाको लहानमा नव नयुक्त मन्त्री यादवद्धारा सहिदहरुलाई मला अर्पण कार्यक्रम सम्पन्न भएको छ्। जनता समाजबादी पार्टी नेपालका केन्द्रिय कार्यकारनी सदस्य रेनु यादवले मन्त्री पाउदा मधेसको उदगत स्थानको रूपमा चर्चामा रहेको लहानको सहिद पार्कमा मधेसी सहिदहरुलाई मला अर्पण गरेका गरेका छन्। जसपाका सयौं नेता कार्यकर्ताहरुको कार्यक्रममा उपस्थिति रहेको जसपा नेता दिपेश यादवले जानकारी दिनु भयो। माला अर्पण पश्चात् होटेल गोधुलीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ्। नव नयुक्त मन्त्री यादवलाई जसपाका प्रदेश कमिटी सदस्य राम चलितर महतोले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

उक्त कार्यक्रममा मन्त्री यादवले भने देशको बैकल्पिक शक्तिको रूपमा हाम्रो पार्टी अगाडि बढी रहेको बताए । हामीले जहिले प्रतिनिधित्व गर्न खोज्दा बहुमत को हुदैन अल्पमतको रुपमा हुने गरेको छ। देशको हरेक बर्ग जात जातिको उत्थानको लागि लडाइँ लडी रहेको बताउनु भयो। देशको हरेक ठाँउमा झणडा गार्न सफल भएको बताए। कार्यक्रममा जसपाका केन्द्रिय सदस्य बिजय सिंह दनुवार, केन्द्रिय सदस्य अशोक यादव,समाजबादी विद्यार्थी फोरमका प्रदेश संयोजक दिपेश यादव,उपाध्यक्ष चन्द्र शेखर यादव,युवा नेता राम सुफल यादव,राम उदगार महतो,नेत्री रिता साह, लहान नगरपालीका जसपाका मेयर प्रत्यासी बैजनाथ साह मनोज यादव मन्जे, हरेराम यादव,धनेश्वर यादव, सन्तोष महतो, सिब उदगार यादव सिवा,सिव नारायण महतो,लगायत सयौं नेता कार्यकर्ताहरुले मन्त्रीलाई स्वागत गर्न सहिद चौक पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤