ताजा समाचार

नेपाली काँग्रेस विजयनगर सभापतिमा जानकी प्रसाद यादव निर्वाचित

  • असोज १३, २०७८
  • ७९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत नेपाली काँग्रेस विजयनगर गाउँ पालिका सभापतिमा जानकी प्रसाद यादव विजयी हुनु भएको छ । बुधवार भएको चुनावमा प्रतिस्पर्धी राजेश उपाध्यायलाई १ मतान्तरले उछुन्दै यादव सभापति बन्नु भएको हो । पालिकामा १०९ मतदाता रहेकको थियो । जसमा १०६ मत मात्र खसेको भएको छ जसमा यादवले ५३ मत प्राप्त गर्नु भएको छ भने उपाध्यायले ५२ मत प्राप्त गर्नु भएको छ । १ सय ६ मतमा १ मत बदर भएको निर्वाचन अधिकृत बलदेव लामिछानेले बताउनु भएको छ । विजयनगरको सभापतिमा आपसी सहमति नभएपछि चुनाव प्रक्रिया भएको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤