Siraha Times
ताजा समाचार

नेपाल कम्युनिष्ट पार्टी मधेस र मधेसी जनताको पार्टी हाे : प्रदेश सभा सदस्य पन्थी (तस्बिर सहित)

  • असोज ९, २०७८
  • ९३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु : जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र नेकपा एमाले काे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काे "न्याय प्रेमि युवाहरु राष्ट्रिय युवा संघमा , सामाजिक परिवर्तन युवाकाे काँधमा " भन्ने मुल नारा का साथ नगर स्तरीय बृहत युवा भेला तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । विशिष्ट अतिथि प्रदेश सभा सदस्य विष्णु पन्थी ले नेकपा एमाले पार्टी मधेसकाे पार्टी हाे , मधेस र मधेसीको रुपमा स्थापित भएको पार्टी हाे । दलित र मुस्लिमहरुकाे लागि जनता अवास कार्यक्रम , दलित अनि मुस्लिमहरु काे लागि प्रदेश सरकारले जनता अवास कार्यक्रम संचालन गरेको छ । सिमानाका संग जाेडिएका विद्यालयहरु काे लागि छुट्टै कार्यक्रम पनि संचालन गरेको छ । सर्वसाधारण मान्छेहरुकाे दुख र पीडा लाई बुझ्ने पार्टी भने नेकपा एमाले नै हाे ।

No description available.

प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय उपाध्यक्ष र लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरी ले कार्यक्रममा बाेल्दै हाम्रो राष्ट्र मा ठुलाे परिवर्तन अाएकाे छ भने त्यस मा युवाहरु काे बढी भुमिका रहेको पाइन्छ । युवाहरु भविष्य कर्ण धार हुन , पछि जिल्ला मात्र नभइ पूरा राष्ट्र चलाउने जिम्मेवारी युवाहरु काे नै हाे । महाराजगन्ज मात्र नभइ पूरा नेपाल अधिराज्य मा राष्ट्रिय युवा संघ नेपाल मा धेरै युवा हरु प्रवेश गरिरहेका छन् । राष्ट्रिय युवा संघ नेपाल मा युवाहरु भविष्य राम्रो रहेको छ ।

No description available.

महाराजगन्ज नगरपालिका काे नगर कमिटी अध्यक्ष निजामुद्दिन खान काे अध्यक्षता अनि राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय उपाध्यक्ष र लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरी काे प्रमुख अतिथिता मा राष्ट्रिय युवा संघ नेपाल महाराजगन्ज नगर कमिटी काे अध्यक्ष दिपक द्विवेदी , उपाध्यक्ष अतहर हुसेन , सचिव अभिषेक मणि यादव , सह- सचिव बृजेश यादव , काेषाध्यक्ष रामानन्द कुर्मी लगायत ३६ सदस्यहरु नगर कमिटी मा रहेका छन् ।

No description available.

राष्ट्रिय युवा संघ नेपाल काे बृहत् युवा भेला तथा अधिवेशन कार्यक्रम मा नेपाल कम्युनिष्ट पार्टी का जिल्ला अध्यक्ष झविलाल पाेख्रेल , जिल्ला उपाध्यक्ष बाबुरा खनाल , राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य गाेपाल ज्ञवाली , राष्ट्रिय युवा संघ का केन्द्रीय सदस्य अजय राैनियार , युवा संघ का केन्द्रीय सदस्य सुरज खरेल लगायत अन्य व्यक्तिहरु कार्यक्रम मन्तव्य राखेका थिए ।

No description available.

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु काे अायाेजना मा राष्ट्रिय युवा संघ नेपाल काे महाराजगन्ज नगर कमिटि काे अधिवेशन महाराजगन्ज नगरपालिका वडा न ं 1 काे मदरसा मा भएको हाे । कार्यक्रम संचालन महाराजगन्ज नगर कमिटी का सचिव शिव प्रसाद गैरे ले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१