ताजा समाचार

कपिलवस्तु को जनमत पार्टी भ्रष्टाचार निवारण बिभाग को प्रमुख मा ओझा चयन : केन्द्रले घोषणा गरेको

  • असोज ५, २०७८
  • ११८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु ,असोज ४ जनमत पार्टी कपिलवस्तु जिल्ला समन्वय समिति को निर्माण अनुसार जनमत पार्टीको केन्दीय भ्रष्टाचार निवारण बिभाग मा ओझा सिफारिश हुनु भएको हो ! जनमत पार्टी कपिलवस्तुको संपूर्ण पदाधिकारी हरूद्वारा सर्बसम्मत रूपमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगर पालिका वार्ड न .१२ नरैनापुर बस्ने मनोज कुमार ओझा को भ्रष्टाचार निवारण बिभाग को लागि जनमत पार्टी कपिलवस्तुद्वारा केन्द्रिय कार्यलय मा २०७८/५/२६ गते सिफारिसको लागि नाम पठाइएको थिए ! जनमत पार्टी कपिलवस्तुको पदाधिकारीहरुको माग अनुसार निर्णय गरेको हो र जनमत पार्टीको केन्द्रीय भ्रष्टाचारनिवारण बिभाग को अध्यक्ष संजय कुमार मिश्र द्वारा ओझाको नाम मनोनीत गरिएको हो ! कपिलवस्तु जनमत पार्टी जिल्लाको सामान्य समितिको निर्णय अनुसार ओझा को जनमत पार्टी को जिल्ला भ्रस्टाचार निवारण बिभाग प्रमुख जस्ता पदमा केन्द्रबाट निर्णय गरेर ओझालाई प्रमुख जस्ता जिम्मेवारी दिएको हो !

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤