ताजा समाचार

स्थानीय तह तथा सरोकारवालाहरुसंग बिमा सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिमा समितिको अन्तरक्रिया लहानमा सम्पन्न

  • भदौ ३०, २०७८
  • ८६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० भदौ - स्थानीय तह तथा सरोकारवालाहरुसंग बिमा सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न सिरहाको लहानमा सम्पन्न भएको छ्। उक्त कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालीकाको मेयर मुनि साह सुडीका अनुसार बिमा ब्यक्तीलाई हैन सामुहीक हुनुपर्छ र किसानहरुलाई सम्पुर्ण बिमा कम्पनीले सामुहीक रूपमा लहान नगरपालीका हाता भित्र संयुक्त काउनटर राखनु पर्ने बताए,ताकी किसानहरुले सहज तरिकाले बिमा गराउन पाउ र सरोकारवालाहरुको हौसला प्रदान हुन्छ उनले बताए । कार्यक्रमको बिशिस्ट अतिथि अशोक अमात्यका अनुसार बिमा समितिलाई जागरुक हुनै पर्छ र बिमा समितिको जनचेतना प्रत्येक ब्यक्तीसमक्ष पुगनै पर्छ बताए। बिमा प्रतिको जनचाहना सबैमा हुनुपर्छ लहान नगरपालीकाको प्रबक्ता राज कुमार साहले बताए ।

Open Photo

अर्को बिशिस्ट अतिथि लहान नगरपालीकाका उपमेयर सरियार चौधरीका अनुसार हाम्रो ठाउँमा बिमा महत्त्वपूर्ण रहेको बताए तर महिलाहरु बचत र बिमा गर्न अग्रसर रहेको बताए। समुहमा बधिएका महिलाहरुलाई बिमाको जनचेतना दिन आग्रह गरेका थिए। कार्यक्रममा दर्जनौं बिमा कम्पनीको प्रतिनिधीहरुको सहभागीता रहेको थियो। बिमाले पुजीको सवालमा ब्यक्ती र राज्यलाई पनि सहयोग गर्ने गरेका छन् ।जब बिमाको दाबी भुक्तानी लिने बेलामा ढिलो भएको हुन्छ भने तेतिबेला बिमा प्रतिको आकर्षक घटीन जान्छ। वैदेशिक क्षेत्र भनेको नेपालको मुख्य विषय हो उनलेे प्रकाश् पार्नु भयो। बिमा कम्पनी नाफा मुखि मात्र हैन बिमा कम्पनी सेवा मुखि पनी हो।बिमा कम्पनीले देशको अर्थ तन्त्रको बिकासको लागी काम गर्ने गरेका छौँ । कार्यक्रम उल्लेखनीय ब्यक्तीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤