ताजा समाचार

भोलिदेखि कक्षा १२ परिक्षा संचालन;पत्रकारलाई प्रवेश निषेध

  • भदौ २९, २०७८
  • १४९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी।भदौ २९ गते। सप्तरीको बलानबिहुल गाउँपालिकामा रहेको श्री जागेश्वर गरहाई जनता माध्यमिक विद्यालय ( सेहरा ) का प्रधानध्यापक विनोदान्नद झाले भोलि ११:०० बजेदेखि २:०० बजेसम्म कक्षा १२ को परिक्षा हुने बताएका छन। तर , राष्ट्रिय परिक्षा वोर्ड केन्द्रीय कार्यालयका निर्देशन अनुसार कुनै पत्रकारलाई परिक्षा हलभित्र छिर्न नदिने निर्देशन आएको झाले भनिएको छ। परिक्षा हलमा परिक्षार्थी , केन्द्राध्यक्ष , प्रशासन लगायतका मात्रले परिक्षा केन्द्रमा रहने गरी व्यवस्था मिलाइएको झाले बताए । १०:०० बजेदेखि ४:०० बजेसम्म विद्यालय संचालन हुदै आएकोमा भोलिबाट हामी ७ बजेदेखि १० बजेसम्म विद्यालय पनि संचालनमा ल्याउने भनेका हुन।

Open Photo

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤