ताजा समाचार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कमिटी गठन

  • भदौ २८, २०७८
  • ११२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेंद्र कुमार कुर्मी / विजयनगर भदौ २८ जिल्ला कपिलवस्तु विजयनगर गाउँपालिका वार्ड नम्बर ७ मधुनगर पार्टी माओवादी ५० जना पार्टी गठन भएको छ । (अध्यक्ष) जलिल मुसलमान उपाध्यक्ष पद अब्दुल कहिम शाह सचिव पर विनोद कुमार कोरी हनुमन कोरी जगदीश कोरी माया चौधरी धुपा कोरी गोपाल चौधरी ,सत्यनारायण कहार, भानमती कोरी ,बालजी कुर्मी ,विनोद कुमार ,रफीक खा, श्याम कहार पार्टी कृष्णागर नगरपालिका र विजयनगर गाउँपालिका माओवादी पार्टी मजबुत बनाउनको लागि गठन गर्नुभएको छ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤