ताजा समाचार

नेशनल माइक्रोफाइनान्सले दिए ऋणि सदस्यहरुलाई बिमा सुविधा

  • भदौ २४, २०७८
  • ११७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , २४ भदौ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिन्धी धनुषाद्वारा आयोजित कार्यक्रममा बिमा ऋणि सदस्यहरुलाई मृत्यु बिमाको सुविधा दिइएको जानकारी प्राप्त भएको छ। बुधबार आयोजित सो कार्यक्रममा बिमा सुविधा अन्तर्गत २ लाख २ हजार ८० रुपैयाँको चेक सम्बन्धित सदस्यहरुको श्रीमानलाई प्रदान गरिएको हो । यो सँगै कार्यक्रममा मोहत्तरीको पिप्रा गाउँपलिका वडा नम्बर ३ का वडा अध्यक्ष अरुण ठाकुर , वडा नम्बर ४ का वडासदस्य जागो देवी , समाजसेवी लक्ष्मी यादव , स्थानीय बुद्धिजीवी एवंम समुहको सदस्यहरु सहित जम्माजम्मी १०० को हाराहारीमा उपस्थिति रहेको संस्थाका शाखा प्रमुख पंकज यादवले बताए ।

आउने दिनमा पनि यो र यस्तै खालका सेवाहरु दिनेछ भने पछिल्लोपटक समेत विभिन्न किसिमका सहयोग र सेवा दिइएको सर्वविदित्तै देखिन्छ । यो संस्था सधै जनताका लागि इच्छा , चाहना र जीवन रक्षाका लागि कामकाज गरिदै आएको देखिन्छ ।संस्थाले हर सम्भव सदस्य दिदीहरुको आर्थिक तथा समाजिक बिकासमा सहयोग गरिरहने कुरा शाखा प्रमुख पंकज यादवले बताए।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤