ताजा समाचार

उपलब्ध श्रोत साधन प्रयोग गरेर धनगडीमाई समृद्धिको फड्को माड्नेछ- नेता महतो

  • भदौ २२, २०७८
  • १२४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान-२२ भदौ। सिराहाको धनगडीमाई नगरपालिकाका नेपाली काङ्ग्रेसका प्रत्यासी उम्मेदवार पञ्चलाल महतो आउने चुनावमा नेपाली काङ्ग्रेस धनगडीमाई भित्रका हाल १४ वडाहरु सम्पूर्णमा वडामा नेपाली काङ्ग्रेस विजयी हुने ठोकुवा गर्नुभएको छ। अहिले वर्तमानमा नगरभित्रका उपलब्ध श्रोत साधन प्रयोग गरेर धनगडीमाई पुर्ण समृद्ध हुने नेता महतो बताउँछ । शुक्रबार अनौपचारिक रुपका संचारकर्मीहरुसँग कुरागर्दै धनगडीमाई नगरपालिका प्रदेश न. २ का गिट्टी ढुङ्गाा प्रमुख श्रोत रहेकोमा हालमा पालिकापक्षबाट कुनै पहल वा ठोस योजना नभएको देखिन्छ । चुरे उत्खन्न , सिचाई , भौतिक पुर्वाधार , भ्रष्टाचारको चरम सिमा नाधेको नेता महतो अभिव्यक्ति दिइएका छन।

जनताले विकासको अनुभुती नगर्दैमा विकासको केही अौचित्य हुदैन्न तसर्थ विकास दिगो , विश्वसनीय र हितकर हुनुपर्छ । विकासको मेरुदण्ड भनेको यातायात हो , पक्की सडक , चुरे संरक्षण लगायत चार 'स' को अवधारणा ल्याउने भनेका हुन । पहिलो शिक्षा , स्वास्थ्य , सडक , सिचाइमा पुर्णता दिने नेता महतोले धारण राखे। यो सँगै सामाजिक रुपान्तरणका लागि युवा वर्ग , आजको आवश्यकता हो , युवाको चाहनालाई कदर गरेर अधि बढनुपर्छ। हामी पछि पर्नुका मुख्य कारण सबल निति , कार्ययोजना र जनचाहनालाई कदर गरे विकासको अनुभुती दिलाउन सकिन्छ भन्ने विचार नेता पञ्चलाल महतोले राखे। नेपाली काङ्ग्रेस देशको पहिलो पार्टी हो र पहिलो पार्टी रहन्छ हुनेमा विश्वास्त रहनमा सम्पूर्णमा जनमानसमा आग्रह गर्नुभएको छ। नेता महतोले तयार पारेका पर्चाहरु अहिलेपनि घरघरमा फोटो फ्रेममा राखिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤