Siraha Times
ताजा समाचार

सिरहाको मझौरामा एनसेल टावार नटिपदा उपभोक्तमा सास्ती

सिरहाको मझौरामा एनसेल टावार नटिपदा स्थानीय बासी सम्पर्क बिहिन

  • भदौ ५, २०७८
  • ९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह/आर्ति सिंह सिरहा लहान ६ भदौ - सिरहाको नबराजपुर गाउँपालीका ३मझौरा गाउँमा एनसेल सेवा ग्राहि मार्मा परेका छन। पालिका भित्र करिब ९०% प्रतिशत ब्यक्तीले एनसेल मोबाइलको सेवा लिदै आएका छन् । एनसेल सेवा प्राबित हुँदा उपभोक्तहरु नेपाल टेलिकमको सेवा लिन अर्थात NTC को सिमकाड खरिद गर्न लागेका हुन् । एनसेल सेवामा पल्केका उपभोक्तले NTC को सिमकाड खरिद गर्न लागेका हुन् । करिब१६ बर्ष देखि एनसेल मोबाइलको सेवा प्रदान गर्दै आएका स्थानीयले Ncell मोबाइलको सेवा कमजोर हुँदै जादाँ सेवा ग्राहिले हरेस खाएर अर्को विकल्प खोज्न लागेका हुन् ।

Open Photo

Ncell मोबाइलको उदासीनताको कारण गाउँपालीकामा सेवा ग्राही मर्कामा परेका छन्।छिमेकी मुलुक भारतको बोडर नजिकै रहेकोले एनसेल कम्पनीको उदासीनता देखाएकै कारण स्थानीयले अर्को विकल्प रोजेका छन्। एनसेल सेवामा देखिको खराबीको कारण उपभोक्तलाई सास्ती खेप्नुपरेको हो।सेवा प्रभावित हुँदा उपभोक्तहरुले दु:ख व्यक्त गरेका छन्। स्थानीय सेवा ग्राहिले एनसेवा लिन त्राहिमान रहेको छ। स्थानीय सेवा ग्राहिले उक्त मझौरा गाउँमा टावरको अपेक्षा गरेको छ स्थानीय दर्जनौं सेवा ग्राहीको माग रहेको छ।

Open Photo

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१