राजनीति पार्टीको भागबन्डाले देशमा राजनीति मौलाउदै नेता यादव

  • भदौ ४, २०७८
  • ७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ भदौ - नेपाल संघीयतामा गए पनि देशमा राजनीति दलहरुको अ -आफनै पार्टीका कार्यकर्ताबाट अपहेलित र सोसित हुने गरेका छन् । सातामा रहेर सरकार चलाउदै गएका राजनीति पार्टीले देशमा बर्चस्व कार्यम राख्दै गरेको हो विभिन्न राजनीति पार्टीका ब्यक्तीहरुको गुनासो रहेको छ। साताको मार्मा परेका गरिब गुरुवाहरुको समस्या खेपनु परेको हो। हात मुख जोडन समेत कठिनियाई भएको छ। राज्यको सेवा सुबिधाबाट बन्चित समुदायले हक अधिकारको लागी अवाज उठाई रहदा कति पय ब्यक्तीले ज्यानको समेत आहुती दिनुपरेको छ। नेपाली राजनीतिमा ६ महिना सम्म न टिक्ने सरकारको कारण देशमा बिकासको गति लिन नसकेको प्रमुख कारण मध्ये एक हुन् । 

देशमा बिकासको गति लिन लाग्दाँ सरकार डाल्ने जुक्तिमा विपक्षी राजनीति दलका कार्यकर्ताहरुले देशमा बितन्डा मच्चाउने गरेको एमाले नेता शरोज कुमार यादवले जानकारी दिनु भयो । नेता यादव बिगत लामो समय देखि नेपाली राजनीतिमा सकृय रहेको छ।नेता यादवका अनुसार देशमा संघीयता आए पनि एक अर्काको सहयोगी ब्यक्तीहरुको अहिले पनि समाजमा खाचो रहेको छ् । नेता यादव जिल्ला समन्वय समिति सिरहाका उप-प्रमुखको जिम्मेवारी समेत निर्वाह गर्दै आएका हुन् ।

Open Photo

प्रतिक्रिया दिनुहोस

तत्मा र कथित पत्रकार ...

रन्जित चौरसिया वीरगंज। पर्सा प्रहरीले आइतवार पक्राऊ गरेका सन्तोष दास तत्मा र कथित पत्रकार हरिशंकर शर ...

सिरहामा ३३ औं लैङ्गि ...

संजू कुमारी दास मङिर १० , लाहान सिरहा हामी सबैको प्रतिबद्धता, लैंङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धत ...

नवराजपुरमा दोस्रो अध ...

रहमुल लहान १० मंसिर सिरहाको नवराजपुर‌ गाउँपालिका द्वारा आयोजित दोसो अध्यक्ष कप क्रिकेट प्रतियोग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१