ताजा समाचार

कपिलवस्तु जनमत पार्टी मतदाता नामावली संकलन गर्न माग

  • भदौ ३, २०७८
  • १३३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी/विजयनगर/कपिलवस्तु जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले जिल्ला १६ र स्थानीय तहबाट मतदाता नामावली संकलन गर्न माग गरेको छ। पार्टीले सम्पूर्ण स्थानीय तहमा मतदाता नामावली संकलन केन्द्रको माग गरेको छ। मंगलबार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीलाई ज्ञापनपत्र दिँदै जनमत पार्टीले सम्पूर्ण स्थानीय तहमा मतदाता नामावली देखाएर परिचयपत्र वितरणको काम छिटो भन्दा छिटो सुरु गर्न माग गरेको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको अर्थ बुझाउन ज्ञापन पत्रमा जनमत पार्टीले संकलन कार्यमा जिल्ला प्रशासनबाट आवश्यक शान्ति र सुरक्षा प्रदान गर्ने लगायत माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤