ताजा समाचार

सिरहामा लागु औषध गाजा सहित एक जना पक्राउ

  • साउन ३२, २०७८
  • १११४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान साउन ३२ गते।सिरहामा लागु औषध गाजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छ्न । पक्राउ पर्नेमा सिरहाको लहान -१७ गोबिन्दपुरका ४० बर्शिय वागेशवर चौधरी रहेका छ्न। ईलाका प्रहरी कार्यालय लहान बाट खटिएको प्रहरी टोलिले लहान -१७ गोबिन्दपुर स्थित स्थानीय वागेशवर चौधरी को घरमा खानतलासी गर्दा घर भित्र लुकाइ छिपाइ राखेको १० किलो लागु औषध गाजा बरामद गरी निज चौधरी लाई नियन्त्रण मा लिइएको प्रहरी ले जनाएको छ। निजलाई गाजा सहित ईलाका प्रहरी कार्यालय लहान मा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤