ताजा समाचार

अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

  • साउन ३२, २०७८
  • १२७३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौ – मन्त्रिपरिषद्ले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।

तालिबान विद्रोही काबुल प्रवेश गरेपछि आ-आफ्ना देशले नागरिक फिर्ता लैजान थालेका छन् । नेपालले पनि आफ्ना नागरिक स्वदेश फर्काउन आवश्यक तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤