ताजा समाचार

जनबोलीको लागी पत्रकारिता तालिम लहानमा समापन

  • साउन ३१, २०७८
  • ८०३ पटक पढिएको
  • रामएकवाल राम
alt

सुरेश यादब ,सिरहा,नवलपरासी

जनबोलीको लागी पत्रकारिता तालिम लहानमा सम्पन्न भएको छ ।

सिरहाको लहान नगरपालिका वडा नं ७ स्थित उद्योग बाणिज्य संघको सभाहलमा साउन २८ गतेदेखि मधेश मिडिया मिसन द्वारा थालिएको पत्रकारिता तालिम शनिबार सम्पन्न भएको हाे ।

समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष रिनकु कुमारी दासकाे अध्यक्षता तथा महासंघका पुर्व अध्यक्ष दीनेश्वर प्रशाद गुप्ताकाे प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघका सदस्य विनोद मण्डल ,समाजसेवी हरिनारायण मण्डल , नवलपरासीका सञ्चारकर्मी सुरेश यादबकाे आतिथ्यता रहेकाे थियो । कार्यक्रमको सञ्चालन भने पत्रकार महासंघ सिराहा शाखाको सचिव शिव दयाल यादवले गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उषा कर्णले राख्नुभएकाे थियाे ।कार्यक्रमबाट ग्रामीण पत्रकारिता अवधारणा अनुरूप नागरिक अधिकार मञ्चको मो.रहमुल मियाको संयोजकत्वमा समेत गठन गरियो ।

उक्त नागरिक मञ्चको सल्लाहकार समितिमा दिनेशवर प्रशाद गुप्ता ,केदारनाथ यादब , राजकुमार राउत , शिवदयाल यादब रहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤