ताजा समाचार

लहानमा सी कवालिफाई फुटबल प्रतियोगीता जारी

  • साउन २३, २०७८
  • १०४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान साउन २३ । सिरहाको लहान नगरपालिका वडा नं १५ बानोमा राष्ट्र स्तरको सी कवालिफाई छनौट एक दिवसीय टुर्नामेन्टमा सिरहा ,सप्तरी ,मोरङ ,सुनसरी ,उदयपुर , धनुषा , पर्सा लगायत प्रदेश १ र २ का करिब ८ टीम सहभागी भएको खेलको अवधि ४० मिनेट राखिएको लाहान १५ का वडा अध्यक्ष तेज़ नारायण चौधरीले जानकारी दिनुभयो ।

खेलमा उत्कृष्ट हुने खेलाडीलाई काठमाण्डौको अवसर प्राप्त हुने प्रतियोगीता छनौट समितिका श्याम सिंहले बताएका छन् । खेलको उद्दघाटन नेपाली कांग्रेसका नेता महेश चौधरीले गर्नुभएको छ । 

siraha 22

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤