ताजा समाचार

भारतिय नम्बर प्लेट राखेको चोरीका मोटरसाईकलहरु नियन्त्रणमा

  • साउन २३, २०७८
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी । विजयनगर गोडुवजोत सार्वजनिक सुरक्षा,शान्ती अमनचयन कायम गर्ने र अपराधको रोकथाम तथा नियन्त्रणको साथै अपराध अनुसन्धान समेत सहयोग पुग्ने ध्येले कपिलबस्तु जिल्लाको सिमावर्ती ईलाकामा चल्ने भरतीय नंम्बर प्लेटका सवारी साधन (मोटर साईकल/स्कुटर) हरु नियन्त्रणमा लिई प्रमाणिकरण गर्दा नेपाली नंम्बर प्लेट भएका मोटरसाईकलहरुमा भारतीय नंम्बर प्लेट समेत राखि सिमा क्षेत्रहरुमा चोरीका मालसामानहरु बोक्ने गरेको पाईएकोले बिभिन्न स्थानहरुमा खटिएका प्रहरी टोलीले बिभिन्न मितिमा नियन्त्रणमा लिईएका मोटरसाईकल,स्कुटरहरुको कागजात प्रमाणिकरण जुटाउन नसकेका सवारी साधनहरुलाई कानुनि कारवाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤