ताजा समाचार

सिरहामा कोरोना खोप लिन जादा भिडले कोरोना सर्ने डर प्रहरी प्रसासन मौन

  • साउन २२, २०७८
  • ७६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थितग रहेको रामकुमार उमा प्रसाद स्मार्ग अस्पताल मा कोरोना को खोप लगाउन भिड लागेको छ। कोरोना भाइरसको माहामारीको समयमा बिना समाजिक दुरी कायम गरी, भिडभाड गर्दा पनि प्रहरी प्रशासन समेत मैन खोप स्थलमा खोप लिन पुगेका स्थानीय ब्यक्ति हरुले बताए।

कोरोना भाइरसको बिरुद्ध खोप लिनेको सङ्ख्या बढ्दै गए पनि पङ्क्ति या एक अर्काको विच दुरि कायम गराउनुको सट्टा प्रहरी र स्वास्थ्यकर्मी आ आफ्नो नजिकको आफ्नतलाई खोप लगाउने प्रयास गर्दा भिड बढेको छ। कोरोना भाइरस नलागोस भनेर लगाइने खोप लिन जादा भिडले गर्दा कोरोना सर्ने खतरा रहेको देखिन्छ भने स्थानीय बासिन्दा हरु बताउछन ।

Open Photo

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤