ताजा समाचार

जनकपुर विमानस्थलको भवनको ढलान कार्य कमसल

  • साउन २२, २०७८
  • १०९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २२। धनुषा , प्रदेश नं ,२ को राजधानी शहर जनकपुर धामको विमानस्थलमा करिब ६ महिना अगाडि बनाइएको यात्रु प्रतिक्षालय भवनको ढलान कार्यमा भएको व्यापक अनियमितताको कारण भवनमा लगाइएको प्लाई छतबाट झरेर एक जान घाईते भएका छन् । सरकारी नीति र कमिसनको खेलले गर्दा काम सकाउने बजेट पचाउने नियतले गरेको विकास आजभोली ओझेलमा परेको देशका थुप्रै घटना बाहिरिनु जरुरी छ । विमानस्थल जस्तो गरिमामय क्षेत्रमा समयमा गहिरो ध्यान दिएर समयमा काम सम्पन्न गर्नुपर्ने अवस्थामा कमसल कामले गर्दा यात्रुलाई छतमा राखिएको प्लाइले ठोकिएर घाईते हुनु त्यसका टेण्डर लगाउने कर्मचारी अनि ठेकेदारलाई कानुनी दायरामा ल्याई कारवाहीको लागि संबंधित निकायमा पठाउन जरुरी छ ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤