ताजा समाचार

धनगढीमा शस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

  • साउन २१, २०७८
  • १००९ पटक पढिएको
  • रामएकवाल राम
alt

विनोद मण्डल - कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १ मा रहेको शस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत जिल्ला डडेलधुरा भागेश्वर गाउँपालिका वडा नं १ बस्ने ३१वर्षिय शस्त्र प्रहरी जवान हरिस कुमार शाही सोही कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको थियो ।

घटनाको मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पातल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤