ताजा समाचार

तिलाठी कोइलाडी गा पा मा सुचना मांग गर्दा उल्टै उपप्रमुख माथि आरोप, अधिकृतसहितका समुहले गरे कार्यालय बन्द गर्ने निर्णय

  • साउन २०, २०७८
  • १४३० पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी - सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा उप - प्रमुखले गाउँपालिका अधिकृत कैशब झा संग सुचना तथा बिवरण प्रमाणित प्रतिलिपि मांग गर्दा,उल्टै उप प्रमुख माथि झुठो आरोप लगाइन्।

गाउँपालिकाको उप प्रमुख सुचिता यादवले गत श्रावण ११गते तिलाठी कोइलाडी गाउँपालिकामा निवेदन पेश गरि, अधिकृत कैशब झा संग बारम्बार सुचना मांग गर्दा आलटाल गरि आज, भोली गर्दा गर्दै बिभिन्न समस्या देखाउँदै ,आफ्नै रबैयामा बेहाल भएर निवेदन प्रति कुनै वास्ता नगरि ,उल्टै झुठो आरोप लगाएको उप प्रमुख यादवले बताईन्।

उता केहि बर्ष आगाडी तिलाठी कोइलाडी गाउँपालिकाको निकटम प्रतियाशी उमेदवार नेपाली कांग्रेसको अरूण कुमार मंडलले २०७४÷२०७५ को सुचना तथा बिबरण प्रमाणित प्रतिलिपि मांग गर्न जदा, उहालाई सो गाउँपालिका को कार्यलयमा कुट पिट, हात पात समेत गरियो थियो।

तिलाठी कोइलाडी गा पा को वेबसाइटमा कुनै किसिमको सुचना कहिले सर्वजानिक गरिदैन ,अधिकृत कैशब झा को चरमलपराबी रहेकोले स्थानी युवा विद्यार्थीहरू बताउँछ। त्यस्तै गरि गाउँपालिका मा अधिकृतसहितका समुहले छुठो आरोप लगाउँदै,भोलि देखी हामीहरू कार्यलय समेत बन्द गरिने निर्णय गरेकोछ।

received_335291734968424

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤