ताजा समाचार

जाजरकोटमा जनप्रतिनिधिले एक सेवाग्राहीलाई कुटे

  • साउन १९, २०७८
  • ६८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनाेद मण्डल सिरहा साउन १९ जाजरकोटमा जनप्रतिनिधिले एक सेवाग्राहीलाई कुटे वडा अध्यक्षले एक स्थानीयलाई डोरीले बाँधेर पिटेको छ । नेपालको अधिकांश भागमा यतिबेला विभिन्न प्रकारका प्राकृतिक विपति आइपरेको विदितै छ । स्थानियले सरकारको उपस्थितिको न्यून अनुभव गरिरहेको अवस्थामा जाजरकोट जुनीचादे गाउँपालिकामा जनप्रतिनिधिले सेवाग्राहीलाई पिट्न थालेको हो। चरम भ्रष्टाचार र दादागिरी शैलीमा जुनिचादे गाउँपालिका वडा नं -२ का वाडा अध्यक्ष रामबहादुर नेपालीले बालपोषणकाे रकम माग्न जाँदा स्थानिय प्रेमबहादुर दमाईलाई डोरीले बाँधेर पिटेको छ । हुनत कार्यालयमा सेवा लिन जाँदा सेवाग्राहीलाई कमिसनमा मात्र सिफारिस दिने वडा अध्यक्षले यसभन्दा पहिले पनि एक स्वस्थ्यकरमिलाई पिटेका थिएं । गाउँपालिकाका अध्यक्ष शिवा आचार्यले कानुनी राज्यको धज्जी उडाउने वडा अध्यक्ष लाई हदैसम्मको कारबाही अगाडि बढाउन जरुरी छ भन्ने कुरा बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤