Siraha Times
ताजा समाचार

प्यारमा धक्लाधक्ली हुदाँ केटी बेहोस;केटा फरार

  • साउन १८, २०७८
  • १२२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान|साउन१८सोमबार सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहिया गाउँको नजिक बोर्डर लदनियाँ बरियारपट्टी छेउमा प्यारको चक्करमा एक युवती बेहोस बनेकी हुन। अहिले ती युवतीकी फोटो सामाजिक सञ्जालमा छ्याछ्यापती देखिन्छ । बास्तबिकता हेर्दा केटा मनोज यादवले युवतीलाई मजाक गर्दागर्दै पानी धक्लेका थिए,त्यसपछि युवती बेहोस भएकी थईन। केटा केटी बिच मन मुटाब हुदा केटाले केटीलाई पानी धक्लेका थिए। बेहोस युवतीलाई बरियारपट्टी प्रहरी चौकीले उपचार गराएर सुरक्षित साथ घर फर्काएका हुन। घटना भए लग्त्तै केटा मनोज यादव फरार भएका हुन् , फरार अभियुक्त यादवलाई खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बरियारपट्टी जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१