ताजा समाचार

साउन २० देखि प्रेस पास र अनलाइन सञ्चारमाध्यमको काम अनलाइनबाट

  • साउन १८, २०७८
  • ८७९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । प्रेस पास र अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण अब अनलाइनबाट मात्र हुने भएको छ ।

सूचना तथा सञ्चार विभागले एक सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण र अनलाइन सञ्चारमाध्यम दर्तारनवीकरण पूर्ण अनलाइनमार्फत हुने जानकारी दिएको हो ।

‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणसँग सम्बन्धित सेवा अनलाइन तथा भौतिक उपस्थिति दुवै तरिकाबाट भइरहेकोमा आगामी मिति २०७८ साउन २० गते बुधवारदेखि विभागबाट प्रवाह हुने सेवाहरूमध्ये प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण र अनलाइन सञ्चारमाध्यम दर्तारनवीकरणको कार्य विभागको वेभसाईटमा रहेको अनलाइन सेवामार्फत पूर्ण अनलाइनमा आधारित भई तपसिलको विधिबाट मात्र सेवा प्रवाह गरिने हुँदा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशन गरिएको छ’, विभागका शाखा अधिकृत वसन्त बहादुर खत्रीद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤