ताजा समाचार

नेपाल पत्रकार महासंघ सिराहा शाखाको पहिलो बैठक ९ बुँदे निर्णयसहित सम्पन्न

  • साउन १६, २०७८
  • १०८७ पटक पढिएको
  • रामएकवाल राम
alt

बिनाेद मण्डल सिरहा - सिरहाको सदरमुकाम सिरहाको पुस्तकालय भवनको शभाहलमा पुर्व निर्धारित समयमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैताको अध्यक्षतामा बसेको पहिलो बैठकले कार्यालय व्यवस्थापन , दक्षता अभिवृद्धि ,आगामी कार्य योजना ,सञ्चार तथा सूचना केन्द्र स्थापना ,सुशासन र पारदर्शिता , आचारसंहिता लगायत समयसापेक्ष अनुसारको प्रक्षिक्षण दिइने ,सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा ल्याउने ,3/3 महिनामा कार्यसमितीको बैठक बस्ने लगायत समसामयिक विषय वस्तुमाथि गहन छलफल र विश्लेषण गरेर कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सिराहा शाखाको सचिव शिवदयाल यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤