ताजा समाचार

सिरहाको विष्णुपुरकट्टीमा करेन्ट लागेर एकको मृत्यु

  • असार २९, २०७८
  • २१७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,असार२९ सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर १२ विष्णुपुरकट्टीमा आज बिहान करिब ६ बजे गाउँ घरमा बौका भन्ने प्रमोद यादवको करेन्ट लागेर मृत्युु भएको जानकारी प्राप्त भएको छ। यादव आज बिहान भैंसी लिएर पोखरीमा पानी पिलाउन गरेको क्रममा करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय धनगडीमाईले जानकारी गराएका छन। किन होला ? यस्तो घटनाहरु दिनप्रति दिन बढदै छ? कसको लापरबाही नेपाल विधुत प्राधिकरण कि सर्वसाधारण स्वयम् । प्राधिकरणको कर्मचारीलाई काम कर्तव्य निष्ठ हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤