बिनोद मण्डल आषाढ २३ । सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ स्थित हुलाकी सडक खण्डमा अस्थायी प्रहरी चौकी भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा प्र २- ००४४ प १३२१ नम्बरको बाईकमा सवार दमक नगरपालिका वडा नं ३ झापाका २८ वर्षिय मन प्रसाद गदाली र सिराहा गोलबजार नगरपालिकाको वडा नं ३ बस्ने २७ वर्षिय श्याम बिक अवैध चाँदीको गरगहना सहित पक्राउ परेका छन् । करिब ९ लाख मूल्य बराबरको चाँदी सहित समातिएका दुवैलाई नियन्त्रमा लिएर अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ
प्रतिक्रिया दिनुहोस
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved